गृहपृष्ठ ∕ मुख्यपत्र ∕ तत्कालका लागि गठबन्धनको गडबड टर्याे तत्कालका लागि गठबन्धनको गडबड टर्याे कामको गति बढाउन आफ्ना मन्त्रीहरूलाई कांग्रेस सभापति देउवाको निर्देशन स्वर्णपत्र बिहीबार, २०८१ माघ ३ गते, १४:०७ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन् । ब्रिफिङमा मन्त्रीहरुले चाहेजस्तो काम गर्न नसकेको स्वीकारेपछि सभापति देउवाले कामको गति बढाउन निर्देशन दिएका छन् । उनले गठबन्धनको स्पिरिटअनुसार नै काम गर्नसमेत मन्त्रीहरुलाई निर्देश गरेका छन् । यसले तत्कालका लागि गठबन्धनमा आएको गडबड टरेको रुपमा बुझिएको छ । ओली सरकारमा कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्रीको प्रतिनिधित्व छ । #गठबन्धन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन काठमाडौं । नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट नदिने, भदौ २९ गतेदेखि… काठमाडौं । यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ । केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ? काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा फेरि ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २… काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी लोकप्रिय १ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि ५ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ६ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ७ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ८ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक