गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने स्वर्णपत्र सोमबार, २०८१ पुस १५ गते, १५:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । यतिसम्म कि पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य राख्न भनिएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि भन्दै यस्तो निर्देशन गरेको हो । बैठकले पार्टीको नीतिअनुसार पोस्ट गरे, नगरेको पनि अनुगमन गर्ने बताइएको छ । पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ–आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्नसमेत निर्देशन दिइएको छ । समाजिक सञ्जालमा पोस्ट गर्ने कन्टेन्टको मात्रासमेत तोकिएको छ । #जनमत पार्टी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्। बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार