गृहपृष्ठ ∕ समाचारपत्र ∕ रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा स्वर्णपत्र आईतबार, २०८१ पुस ७ गते, १५:४८ मा प्रकाशित समाचारपत्र काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको हो । पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गणतन्त्र दिवसमा आरआर क्याम्पसको कर्मचारी संघले गर्यो रक्तदान कार्यक्रम काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गणतन्त्र दिवसको कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु कालिकोट । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा बालेन सोधे काठमाडौं महानगरका प्रवक्तालाई सोधे स्पष्टीकरण काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । महानगरको हितविपरीत महेश बस्नेतले प्रचण्डलाई दिए वनमान्छेको संज्ञा, ओलीको गरे प्रशंसा काठमाडौं । एमाले नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई वनमान्छेको उपमा दिएका छन् । कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी… काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३ लोकप्रिय १ यसरी हुनेरहेछ अध्यागमनमा भिजिट भिसाको सेटिङ २ नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा उजुरी ३ फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ६ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ७ बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? ८ गृहमन्त्रीप्रति एमालेभन्दा कांग्रेस अनुदार