गृहपृष्ठ ∕ समाचारपत्र ∕ गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना प्रहरीको नियन्त्रणमा गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना प्रहरीको नियन्त्रणमा स्वर्णपत्र शुक्रबार, २०८१ कात्तिक ३० गते, १६:०७ मा प्रकाशित समाचारपत्र काठमाडौं । गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको प्रहरीले जनाएको छ । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो । चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको बताएका थिए । #बालेनको डोजर तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ? काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि काठमाडौं । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागू गर्ने जनाएको छ । अमेरिकालेसूचना सिन्धुपाल्चोकको चौतारा नगरपालिकाकामा माओवादीको मनलाग्दी, कार्यकर्तालाई दोहोरो नियुक्ति काठमाडौं । चौतारा साँगाचोक गढी नगरपालिकाले आफ्ना राजनीतिक कार्यकर्ता पाल्न कानुनविपरीत बजेट खर्च गरेको महालेखा प्रतिवेदनमार्फत खुलासा भएको छ । लिपुलेक प्रकरणमा रास्वपासँगै बालेन पनि चुपचाप, नियतमाथि उठ्यो प्रश्न काठमाडौं । अहिले नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ । नेपाललाई थाहै नदिइ नेपाली भूभाग लिपुलेकमा भारत र चीनले लोकप्रिय १ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि ५ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ६ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ७ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ८ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक