गृहपृष्ठ ∕ समाचारपत्र ∕ ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन स्वर्णपत्र बुधबार, २०८१ कात्तिक २८ गते, १२:४७ मा प्रकाशित समाचारपत्र काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार बाहिरिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यकाल सम्हाल्नुअघि नै बाइडेनले किभलाई थप आर्थिक सहायता उपलब्ध गराउने बताइएको छ । अमेरिकाले दिँदै आएको विशाल सैन्य तथा आर्थिक सहयोगको ट्रम्पले आलोचना गर्दै आएका थिए । उनले चुनावी प्रचारका क्रममा युक्रेन–रुससँगको युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेका थिए । तथापि, उनले त्यो लक्ष्य कसरी हासिल गर्ने भनेर खुलाएका छैनन् । चुनावी अभियानका क्रममा ट्रम्पले आफू पदमा भएको भए सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने थिएनन् भनी दाबी गर्ने गरेका छन् । #डोनाल्ड ट्रम्प तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ७ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल