गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ स्वर्णपत्र मंगलबार, २०८१ कात्तिक १३ गते, १३:४३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सप्तरीको बोदेवरसाइन–१० साविक खडगपुर–१ का शंकरकुमार यादवलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गर्यो । आरोप थियो– अदालतले तोकेको पाँच रुपैयाँ जरिवाना नबुझाएको । यादवविरुद्ध परेको जालसाजी सम्बन्धी मुद्दामा २०६८ साल चैत १ गते सप्तरी अदालतले पाँच रुपैयाँ जरिवाना तोकेको थियो । तर उनले जरिवानाको सो रकम बुझाएका थिएनन् । उनले जरिवाना नतिरेका कारण प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । फरार सूचीमा रहेकै कारण आइतबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । त्यस्तै जालसाजी मुद्दामै अदालतले ८ रुपैयाँ ३३ पैसा जरिवाना तोकेपछि सो जरिवाना नबुझाई फरारी सूचीमा रहँदै आएका गम्हरिया–९ का देवनारायण शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । #पक्राउ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ४ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने