Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पनि पक्राउ

सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पनि पक्राउ


काठमाडौं । सहकारी बचत रकम हिनामिना आरोपमा सत्तारुढ नेकपा एमालेका प्रदेश सांसदका छोरा पनि पक्राउ परेका छन् । बचत हिनामिना गर्ने झापाको शिवसताक्षी– ३ मा रहेको उन्नति बचत तथा ऋण सहकारीका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् ।

उनी प्रदेश सभा सदस्य एवं एमाले नेता राधाकृष्ण खनालका छोरा हुन् । खनालसँगै सहकारीका व्यवस्थापक मित्रलाल भट्टराईलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई ४३ लाख बिगोसहित ३७ जनाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT