Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको छ। रास्वपाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै  अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको हो।

गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरिराखेको छ। आन्‍दोलनका लागि पार्टीका सबै शीर्ष नेता, सांसदहरू पनि पोखरामै छन्। जिल्ला(जिल्लाबाट पनि नेता, कार्यकर्ता पोखरा उतारेर प्रदर्शन र सभा गरिएको थियो।

रास्वपाका नेताहरूले पत्रकार सम्मेलनमा  न्यायिक प्रक्रियामा झक्झक्याउनका लागि पोखराको आन्दोलन  सफल भएको दाबी गरेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT