गृहपृष्ठ ∕ समाचारपत्र ∕ प्रदर्शनमा साथ नदिएपछि पोखरेलीको घरदैलो चहार्दै रास्वपाका नेता कार्यकर्ता प्रदर्शनमा साथ नदिएपछि पोखरेलीको घरदैलो चहार्दै रास्वपाका नेता कार्यकर्ता स्वर्णपत्र बुधबार, २०८१ कात्तिक ७ गते, १२:४६ मा प्रकाशित समाचारपत्र काठमाडौं । पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित प्रदर्शनमा छन् । र, रास्वपाले देशैभरीबाट कार्यकर्तालाई प्रदर्शनमा आउन उर्दी जारी गरेको छ । तर अपेक्षा गरेजस्तो कार्यकर्ता नआएपछि रास्वपाका नेता तथा कार्यकर्ता निराश भएका छन् । यससँगै उनीहरु प्रदर्शनमा सहयोगको याचनासहित पोखरेलीको घरदैलोमा पुगिरहेका छन् । मंगलबार रास्वपाकी केन्द्रीय सदस्य डाक्टर तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगेका थिए । उनीहरुले त्यहाँका नागरिक अगुवा र आफ्ना समर्थकहरूलाई भेटेर आन्दोलनमा पोखरा झर्न आग्रह गरेका थिए । त्यस्तै केन्द्रीय सदस्य हरि ढकालले मंगलबार दिभनर बिरौटा क्षेत्रमा घरदैलो गरेका थिए । प्रत्येक घरमा चुनावी प्रचारको समयझैं छिरेर प्रदर्शनमा आउन उनले आग्रह गरेका थिए । रास्वपाले मंगलबार १० वटा समूह बनाएर घरदैलोमा खटाएको थियो । पार्टी प्रवक्ता मनिष झाले भने अमरसिंह क्षेत्रको घरदैलो गरेका थिए । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ नाटक: न्याय ४ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ५ मौसमीसँगको अधुरो प्रेम ६ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ७ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ८ हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न