गृहपृष्ठ ∕ समाचारपत्र ∕ बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती स्वर्णपत्र आईतबार, २०८१ असोज २० गते, १३:५३ मा प्रकाशित समाचारपत्र काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले त चलचित्रका दृश्यहरूलाई टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् । चलचित्रले समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई प्रस्तुत गरेको छ । तर, अहिले यस चलचित्रका क्लिपहरू सामाजिक सञ्जालमा फैलिन थालेका छन् । यसैबीच चलचित्र विकास बोर्डले यस्तो गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै बोर्डले चलचित्रका दृश्यहरू खिचेर अनधिकृत रूपमा सामाजिक सञ्जालमा राखेमा उसको उपकरण जफत गरी दण्ड, जरिवाना तथा क्षतिपूर्ति तिराउने जनाएको छ । साथै, चलचित्रघरभित्र भिडिओ खिच्ने सामग्रीको प्रयोग नगर्न र नगराउन बोर्डले सबैलाई आग्रह गरेको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३ महाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा नेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श काठमाडौं । नेतृ डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुँइमान्छे’ माथि काठमाडौंमा विमर्श भएको छ । बुधबार बागबजारको होटल हार्दिकमा आयोजित रेस्टुरेन्टको आवरणमा यौन व्यवसाय गर्ने तीनजना प्रहरीको नियन्त्रणमा काठमाडौं । कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन सैनिक कल्याणकारी कोषको रकमबारे पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने… काठमाडौं । नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ । सैनिक घोटालाको मुद्दामा भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो लोकप्रिय १ प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख २ गभर्नर नियुक्ति विवादले धरमरायो सरकार ३ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म ४ झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको खर्च ५ गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी ! ६ एकैठाउँ आए राजावादी, गणतन्त्र दिवसकै दिनदेखि ‘जनआन्दोलन’को घोषणा ७ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ८ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप