Techie IT
Saturday, August 23, 2025 | शनिबार, भदौ ७, २०८२
२०८२ भदौ ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल

हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल


काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् ।  दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान टिकट नपाउँदा  नेपाल वायु सेवा निगमको जहाज टिकटका लागि राति २ बजेदेखि लाइन बस्न बाध्य छन् ।

राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको कारण निगमको जहाज नै प्रयोग गर्नुपरेको र  निगमले पनि जहाज उडान कम गरेपछि हुम्लाबाट नेपालगन्ज आउन यात्रुलाई  सास्ती भएको हो। निजी एयरलाइन्स समिटले दैनिक एक रदुई उडान मात्रै भर्ने गरेको छ।

निजी एयरलाइन्स सीता,ताराले नियमित उडान नभरेपछि चाडबाडको बेलामा जिल्लाबाट बाहिरिने यात्रुहरूलाई थप समस्या परेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा

चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय

तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका

चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

Techie IT