Techie IT
Monday, December 29, 2025 | सोमबार, पुस १४, २०८२
२०८२ पुस १४, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या


काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बस्ने विनोद खड्गीको हत्या गरेको अरोपमा सिन्धुपाल्चोक घर भएकी २१ वर्षिया मनिषा महत, शंखरापुरका शरिन घिमिरे,महोत्तरीका आषिश पासवान,शंखरापुरका रिकेश पौडेल र बाग्लुङका प्रतिक गौतमको नाम सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार  गत असोज ६ गते  खड्गीको हत्या गरि पाँचखाल ४९ किलोस्थित  फालिएको अवस्थामा भेटिएको थियो ।  ती व्यापारीलाई मनिषाले  हनिट्यापमा पारि र ५ लाख  रुपैया फिरौती लिएर अन्य व्यक्तिको साहारा लिई हत्या गरी फरार भएको खुलेको हो ।

केहीदिन पछि शवको पहिचान खुलेपछि खड्गीको छोराले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले ५ जनालाई पक्राउ गरी  बुधबार सार्वजनिक गरेको हो । घटनामा ऋन्य व्यक्तिहरु पनि हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT