Techie IT
Thursday, December 4, 2025 | बुधबार, मंसीर १७, २०८२
२०८२ मंसीर १७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रआईफोन मगाएर डेलिभरी ब्वाईको हत्या

आईफोन मगाएर डेलिभरी ब्वाईको हत्या


काठमाडौं । भारतमा आईफोन पुर्‍याउन गएका डेलिभरी ब्वाई मारिएका छन् । लखनउस्थित चिन्नत भन्ने ठाउँमा भएको यो घटनामा आईफोन अर्डर गर्ने गजानन नामका व्यक्तिले डेलिभरी ब्वाई ३० वर्षीय भरत साहुको हत्या गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

फ्लिपकार्टमार्फत गजाननले डेढ लाख भारु दुई लाख ४० हजार नेपाली रुपैयाँ० को आईफोन अर्डर गरेका थिए । उक्त आईफोन लिएर भरत २३ सेप्टेम्बरमा गजाननले बोलाएको ठाउँ पुगेका थिए ।दुई दिन बितिसक्दा पनि भरत घरपरिवार र कार्यालयसँग सम्पर्कमा आएनन् ।

त्यसपछि परिवारले २५ सेप्टेम्बरमा भरत हराएको भन्दै स्थानीय चिन्नत प्रहरी स्टेसनमा उजुरी दियो । उजुरीपश्चात प्रहरीले अनुसन्धान गर्दा भरतको हत्या भएको खुलेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Techie IT