Techie IT
Tuesday, December 16, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो

जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो


काठमाडौं । पहिरोले गाउँ पुरेर विस्थापित सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेगाका स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरबाट खाद्य सामग्री लगिएको छ। १२ गते बिहान गएको पहिरोले नौ घरमध्ये पाँच घर पुरेको छ।

गाउँका सबै मानिस विस्थापित भएका छन् उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । घरमा भएका खाद्यान्न पहिरोमा पुरिएपछि दुई दिनदेखि यहाँ खाने कुराको अभाव थियो ।

अहिले जुगल गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले खाद्य सामग्री पुर्‍याएको छ । हेलिकोप्टरबाट १० बोरा चामल, दुई बोरा दाल, नुन, चिउरा, तेल, लत्ताकपडा र ब्ल्यांकेट लगिएको छ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

Techie IT