Techie IT
Monday, September 15, 2025 | सोमबार, भदौ ३०, २०८२
२०८२ भदौ ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीले यन्त्र उपकरण उपलब्ध गराउने

अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीले यन्त्र उपकरण उपलब्ध गराउने


काठमाडौं । देशभरि बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीले यन्त्र उपकरण उपलब्ध गराउने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार देशभरिका निर्माण व्यवसायीलाई यन्त्र उपकरण सरकारलाई उपलब्ध गराउन भनेको छ ।

विपद्को यस समयमा देशभरिका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न सम्बन्धित सबै निकायलाई आ–आफना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न देशभरिका निर्माण व्यवसायीलाई महासंघले आह्वान गरेको हो ।

 

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको…

काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा नेता, कलाकार, युट्युबरदेखि टिकटकरसमेत संलग्न रहेको खुलेको छ । राष्ट्रिय

निर्वाचन आयोगले थाल्यो प्रतिनिधिसभा चुनावको तयारी, माघमा राष्ट्रिय सभाको निर्वाचन…

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी सरकारले २१ फागुनमा तोकेको चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

जेन जी आन्दोलनका कारण ३० खर्ब नोक्सान भएको अनुमान, कहिले…

काठमाडौं । वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले जेन जी आन्दोलनका कारण नेपालको ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको टिप्पणी

सुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग

काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा

जेन-जी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ वटा शव

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।आगोले जलेर

जेन-जी आन्दोलनको क्रममा ७२ जनाको मृत्यु

गत सोमबार र मंगलबार भएको जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने सरकारले निर्णय गरेको

Techie IT