Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै

मध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै


काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ५ करोड कित्ता भन्दा धेरै सेयरको लकइन पिरियड शनिबारदेखि सकिने भएको छ । सेयर जारी भएको तीन वर्षमा यस्तो अवधि सकिने व्यवस्था अनुसार शनिबारदेखि सो बराबरको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुन लागेको हो ।

यसरी लकइन पिरियड सकिन लागेको सेयरमध्ये संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयवासीको ६० लाख कित्ता तथा कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ ।

बजारमा उक्त कम्पनीको सेयरको अन्तिम कारोबार प्रतिकित्ता ३३३ रुपैयाँको दरले भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT