गृहपृष्ठ ∕ मुख्यपत्र ∕ साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै स्वर्णपत्र शुक्रबार, २०८१ असोज ११ गते, १२:०५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै गएको देखिएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ हालै सार्वजनिक गरेको ‘ग्लोबल साइबरसेक्युरिटी इन्डेक्स २०२४ ले साइबर सुरक्षामा नेपालको अवस्था दयनीय देखाएको हो । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ रिपोर्ट अनुसार विश्वका १९४ देशमध्ये नेपाल १०० औं स्थानमा छ । यसअघि सन् २०२० मा नेपाल ९४ औं स्थानमा रहेको थियो । चार वर्षको अवधिमा नेपाललाई पाँच देशले उछिनेका छन् । यद्यपि त्यसअघि सन् २०१८ मा नेपाल १०६ औं स्थानमा परेको थियो । कूल १०० पूर्णाङ्कमा नेपालले ६९.७६ अङ्क प्राप्त गरेको छ । ईगभर्नेन्सको अवधारणाले जगाएको साख चार वर्षसम्म सरकारले साइबर सुरक्षा क्षेत्रमा ध्यान नदिँदा यो अवस्था आएको हो । #साइबर सुरक्षा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ६ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ७ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ८ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी