Techie IT
Friday, September 5, 2025 | बिहीबार, भदौ १९, २०८२
२०८२ भदौ १९, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रधितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढ्यो

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढ्यो


काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरेको छ । करिब ९ महिनादेखि रित्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढेको हो ।

असार १४ गते बसेको अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिको बैठकले त्यसअघिसम्मको सबै प्रक्रिया रद्व गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेकोे करिब ३ महिना अर्थात असोज १० गते सिफारिस समितिले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको हो ।

सिफारिस समितिले यही असोज १८ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि पहिलो चरणमा छनोट भएर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जना कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारीलाई बोलाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम…

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ ।

Techie IT