गृहपृष्ठ ∕ मुख्यपत्र ∕ धान नकाट्न नगर प्रहरीको माइकिङ धान नकाट्न नगर प्रहरीको माइकिङ स्वर्णपत्र बिहीबार, २०८१ असोज १० गते, १२:५६ मा प्रकाशित मुख्यपत्र काठमाडौैं । जल तथा मौसम विज्ञान विभागले आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेपछि धनगढी उपमहानगरपालिकाले वडामा माइकिङ थालेको छ। नगर प्रहरीले वडा वडामा पुगेर पानी पर्ने भएकोले धान नकाट्न माइकिङ गरेका हुन् । धनगढी उपमहानगरका मेयर गोपाल हमालले धानबाली नकाट्न र काटिसकेको भए तत्काल भित्र्याइहाल्न आग्रह गर्दै वडा वडामा माइकिङ भइरहेको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले गत असोज ७ गते साँझ विशेष बुलेटिन निकालेर शनिबारसम्म मनसुन सक्रिय रहने जानकारी दिएको थियो। त्यसपछि उपमहानगर सक्रिय हुँदै धानबाली नकाट्न सूचित गरेको हो। तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार… काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको… काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन… काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको… राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् । जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि… काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान,… काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ३ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ४ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ५ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ६ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ७ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ८ ८०० रुपैयाँले घट्यो सुनको मूल्य