गृहपृष्ठ ∕ समाचारपत्र ∕ निर्माण व्यवसायीको ४० अर्ब रकम भुक्तानी भएन निर्माण व्यवसायीको ४० अर्ब रकम भुक्तानी भएन स्वर्णपत्र मंगलबार, २०८१ असोज ८ गते, १५:२९ मा प्रकाशित समाचारपत्र काठमाडौं । दसैं आउन एक साता मात्रै बाँकी छ । बजार दशैमय बनिसकेको छ । तर निर्माण व्यवसायीले गत आर्थिक वर्षको भुक्तानी पाउन सकेका छैनन् । सरकारले यसअघि दसैंअघि सबै भुक्तानी दिइसक्ने बताएको थियो । तर, गत आव र चालु आवको हालसम्मको काम सम्पन्न भएको ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ६० अर्ब भुक्तानी बाँकी रहेकामा २० अर्ब मात्र भुक्तानी भएको छ । सरकारबाट समयमै भुक्तानी नपाउँदा निर्माण व्यवसायीले उधारो कारोबार भएको ठाउँमा व्यवसायीलाई पैसा तिर्न सकेका छैनन् भने निर्माणमा संलग्न कर्मचारी, श्रमिकलाई पनि पैसा दिन सकेका छैनन्। #निर्माण व्यवसायी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै… काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम… काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ? काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । लोकप्रिय १ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ७ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक ८ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड