गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सहकारी ठगीमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी पक्राउ सहकारी ठगीमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी पक्राउ स्वर्णपत्र आईतबार, २०८१ असोज ६ गते, १८:१२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी ठगीमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै उनी काठमाडौंबाट पक्राउ परेका हुन् । जोशी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् । संयू थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । #छविलाल जोशी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अफगानिस्तानमा ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प काठमाडौं । अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच सयभन्दा बढीको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । ३० लाखको भवन बनाउँदा २७ लाख भ्रष्टाचार, तीन जिशिअसहित १३… काठमाडौं । ३० लाख रुपैयाँको बजेटमा दुई लाख ७२ हजार रुपैयाँबराबरको काम गरेर बाँकी बजेट भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध राजसंस्था फर्काउने आन्दोलन समितिको कार्यवाहक संयोजकमा डा. धवलशम्शेर काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर राणा तोकिएका छन् । समितिका संयोजक नवराज रास्वपा केन्द्रीय सदस्य गणेश कार्की भन्छन्– रुपन्देही– ३ को उम्मेदवार… काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले रूपन्देही– ३ का लागि उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा नियमविपरीत महानगरको खर्चमा बालेनका स्वकीय सचिव भूपदेव विदेशतिर, कर्मचारी रुष्ट काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाह विदेश पुगेका छन् । बालेनको निजी सहायकका रुपमा नियुक्त लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित लोकप्रिय १ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि ५ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ६ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ७ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ८ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक