Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग

हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग


काठमाडौं । हिरो, हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउनका लागि पनि सहकारीको रकम दुरुपयोग भएको पाइएको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदनअनुसार नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको पाइएको हो ।

उनीहरुले काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको रहम दुरुपयोग गरेको पाइएको हो । त्यसैगरी नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचकलाई समेत म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर सहकारीबाट लगानी गरेको ठूलो रकम फसेको सहकारीसम्बन्धी संसदीय विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन् । अहिले पनि सहकारीका अध्यक्षमा दर्शनधारी नै छन् । २०६७ मा स्थापना भएको सहकारीमा अन्य पाँचवटा सहकारी संस्था पनि मर्ज भएका थिए । दर्शन बचत तथा ऋण सहकारीमा जम्मा कर्जा १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २१३ रुपैयाँ छ । जसमा प्रावधान बमोजिम जम्मा ६ करोड २५ लाख ६७ हजार २६० रुपैयाँ कर्जा लगानी गरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द

काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा

अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको

शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने

काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

Techie IT