गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टोरमा लाग्यो भिड आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टोरमा लाग्यो भिड स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १६:५९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टोरमा भिड लागेको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा भिड लागेको हो । एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज शुक्रबारदेखि एप्पल स्टोरमा उपलब्ध छ । बीकेसी मुम्बई, साकेत र नयाँ दिल्लीमा आईफोन १६ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनु भएको हो । भारतमा आईफोन १६ प्रोको सुरुवाति मूल्य एक लाख १९ हजार भारु रहेको छ । त्यस्तै आईफोन प्रो म्याक्सको सुरुवाति मूल्य भने एक लाख ४४ हजार ९०० भारु तोकिएको छ । आईफोन १५ प्रो र प्रो म्याक्सको सुरुवाति मूल्य भारतीय बजारमा क्रमशः एक लाख ३४ हजार ९०० र एक लाख ५९ हजार ९०० रुपैया राखिएको थियो । अहिलेको प्रो मोडेल भारतमै बनेकाले केही सस्तो रहेको बताइएको छ । बेस मोडेलको सुरुवाति मूल्य भने अघिल्लो वर्षको जस्तै ७९ हजार ९०० र ८९ हजार ९०० भारु रहेको छ । #आईफोन १६ #एप्पल स्टोर तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने