Techie IT
Tuesday, October 28, 2025 | मंगलबार, कात्तिक ११, २०८२
२०८२ कात्तिक ११, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रचाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास

चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास


काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । उनले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

प्रहरीका अनुसार घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

आगो निभाउने क्रममा परिवारका ४ सदस्य पनि घाइते भएका छन् ।

घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुलमानले हेलिकोप्टर उडाउन नदिएपछि काठमाडौँ–केरुङ रेलमार्गको अध्ययनमा अड्चन, निर्धारित मितिमा…

काठमाडौं । प्रस्तावित काठमाण्डौँ–केरुङ रेलमार्गको विस्तृत संभाव्यता अध्ययन टुंग्याउनमा अड्चन आएको छ । अध्ययनका क्रममा ड्रोन र भौगर्भिक सर्भे सम्पन्न

नवनियुक्त स्वास्थ्यमन्त्री शर्मा पनि तानिइन् विवादमा, कांग्रेस महामन्त्री गगन थापाको…

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री सुधा शर्मालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । विगतमा गिरिजाप्रसाद

नवनियुक्त खेलकुदमन्त्री बब्लु पनि अमेरिकन युथ काउन्सिलकको सदस्य भएको खुल्यो,…

काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ता पनि अमेरिकन युथ काउन्सिलको सदस्य भएको खुलेको छ । यसअघि मन्त्री भएकाहरु पनि काउन्सिलकै

विप्लवले अध्यक्ष खोजेपछि भाँडियो तीन पार्टीबीचको एकता, पहिरो जानबाट जोगिए…

काठमाडौं । नेकपाका महासचिव विप्लवले पार्टी अध्यक्ष खोजेपछि तीन कम्युनिस्टबीचको एकता प्रक्रिया नै भाँडिएको छ । यससँगै माओवादी र एकीकृत

जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी

रविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

काठमाडौं । पछिल्लो समय रास्वपा रिफर्मेसनको चर्चा व्यापक छ । खासगरी नेतृ तोसिमा कार्कीले पार्टी रिफर्मेसनको बहस सतहमा ल्याएकी हुन्

Techie IT