गृहपृष्ठ ∕ समाचारपत्र ∕ प्रदेशको संख्या १४ पुर्याउनुपर्छ, निर्वाचनलाई पूर्ण समानुपातिक बनाउनुपर्छः प्रचण्ड प्रदेशको संख्या १४ पुर्याउनुपर्छ, निर्वाचनलाई पूर्ण समानुपातिक बनाउनुपर्छः प्रचण्ड स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १४:२४ मा प्रकाशित समाचारपत्र काठमाडौं । देशमा प्रदेश खारेजको आवाज चर्कोरुपमा उठिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा प्रदेशहरुको संख्या बढाएर १४ पुर्याउनुपर्ने तर्क गरेका हुन् । प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने उनको बुझाइ थियो । प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो हुने पनि बताए । उनले आफूहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको पनि प्रष्ट पारे । #पुष्पकमल दाहाल ‘प्रचण्ड’ #प्रदेश तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई… काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ३ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ४ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ५ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ६ मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति ७ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ? ८ कांग्रेसले भन्यो- रास्वपा सांसदलाई सदनबाटै निकाल्नुपर्छ, अनि निर्बाध ढंगमा सदन चलाउनुपर्छ