गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ चाँगुनारायण- २ का एमाले अध्यक्षले ल्याए गाउँमा निःशुल्क शववाहन सेवा चाँगुनारायण- २ का एमाले अध्यक्षले ल्याए गाउँमा निःशुल्क शववाहन सेवा स्वर्णपत्र बुधबार, २०८१ असोज २ गते, १३:५२ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका– २ का एमाले अध्यक्ष मनोज केसीले आफ्नो वडाबासीका लागि आवश्यक पर्दा निःशुल्क प्रयोग गर्न मिल्नेगरी शववाहन सेवा ल्याएका छन् । एमाले अध्यक्ष केसीले समता सचेतना समाजसँग दोहोरो सम्झौता गरी शववाहन ल्याएका हुन् । सम्झौतामा चाँगुनारायण– २ को जुनकुनै स्थानमा शव लैजाँदा लाग्ने खर्च नेकपा एमाले वडा कमिटीले व्यहोर्ने उल्लेख छ । गाउँमा निशुल्क शववाहन उपयोग गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन् । ‘बाँच्दा वृद्धभत्ता र मरेपछि पनि एमालेले नै शववाहन दिने भएछ’, एक स्थानीयले भने, ‘एमाले वडाअध्यक्ष मनोज केसीले गाउँलेको हितमा गरेको कामबाट हामी खुसीछौं ।’ #चाँगुनारायण- २ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका बजारमा आयो ‘कलेजी खाइ झानो’ काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको पिरिम लाउ है’ सार्वजनिक काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ३ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ६ अब बैंकबाट पाँच लाखभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने ७ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?