गृहपृष्ठ ∕ समाचारपत्र ∕ महिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा महिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, १७:१८ मा प्रकाशित समाचारपत्र मेलम्ची । महिला आत्मनिर्भरता केन्द्रको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले केन्द्रको अध्यक्षमा सन्चमाया स्याङ्वोलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा शोभा आचार्य चुनिएकी छिन् भने सचिवमा कालिमाया वाइवा चयन भएकी छन् । केन्द्रको सहसचिव र कोषाध्यक्षमा क्रमशः सुनिता परियार र सरिता दुलाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पार्वती विक, कुमारी गुरूङ, रचना श्रेष्ठ जोशी र दुर्गा चालिसे चुनिएका छन् । मथुरा सापकोटाले लेखा समिति संयोजकको जिम्मेवारी पाएकी छन् भने शोविता तिमल्सिना र अश्मिता अर्याल उक्त आयोगको सदस्यमा चयन भएका छन् । #महिला आत्मनिर्भरता केन्द्र तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण लोकप्रिय १ पोखराबाट दुर्गा प्रसाईं पक्राउ २ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ६ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ७ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी ८ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा