गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, १३:०५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् । उक्त नदीको दायाँबायाँ ४०–४० मिटरभित्र रहेका जग्गा करोडबाट कौडीको भाउमा झरेका हुन् । त्यस क्षेत्रका बासिन्दाले घरजग्गा धितो राखेर लिएको ऋणसमेत बैंक तथा वित्तीय संस्थाले नवीकरण नगरेपछि स्थानीयमा तनाव बढेको छ । अझ बैंकले छिटो ऋण तिर्न ताकेता गर्दा उनीहरु अतिसस्तोमै भए पनि जग्गा बेच्न चाहन्छन्, तर जग्गा बिक्री हुने अवस्था छैन । किनकि, सर्वोच्च अदालतले नदी किनारको जग्गाबारे गरेको फैसलाअनुसार ढिलोचाँडो ती क्षेत्रमा बनेका संरचना भत्कनेछन् । गत साउन २० गते काठमाडौं महानगरले सूचना निकालेपछि त त्यस क्षेत्रको जग्गामा नक्सा पास, कारोबार, घर तथा जग्गा खरिदबिक्री तथा बैंकमा धितो राख्ने कामसमेत बन्द भएको छ । #काठमाडौंका जग्गा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सिन्धुलीमा आगो लगाएर युवतीको हत्या काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । पुस ६ मा साँझ आगो सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने