Techie IT
Monday, May 12, 2025 | आईतबार, वैशाख २९, २०८२
२०८२ वैशाख २९, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभोटेकोशीमा खसेको बोलेरो भेटियो, चालक र एक यात्रु अझै बेपत्ता

भोटेकोशीमा खसेको बोलेरो भेटियो, चालक र एक यात्रु अझै बेपत्ता


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गअन्तर्गत दुर्घटना भएर भोटेकोशी नदीमा खसेको बोलेरो गाडी करिब ७ घण्टापछि निकालिएकाे छ ।

बा २० च २१८५ नम्बरको गाडीमा भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय बाेलेराे चालक साेनु शेर्पा र बाेलेराेमा सवार बाह्रबिसे नगरपालिका -९ बस्ने सुन्तली तमाङ रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूकाे खाेजी कार्य जारी छ । बाेलेराे दिउँसो करिब २ बजे खसेकाे अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव…

काठमाडौं । नेपाली कांग्रेसले गभर्नरमा अर्थशास्त्री विश्व पौडेललाई सिफारिस गर्ने तयारी गरेको छ । शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका

रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति…

काठमाडौं । रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न खडा भएको छ । उजुरीकर्ता भनिएका अर्का व्यक्तिले पनि प्रहरीले आफ्नो

१२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा बसेर नेपालमा राजसंस्था फर्काउने रणनीति बनाइरहेका छन् । र, उनले राजनीतिक भेटघाटलाई पनि तीव्रता

कुलमान भन्छन्- मलाई हटाउनुमा प्रधानमन्त्रीको हात छैन, कांग्रेसले अनावश्यक दबाब…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई हटाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात नरहेको बताएका छन्

प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ?

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेको विषयमा अनेक तथ्यहरु सार्वजनिक भइरहेका छन् । तथ्यअनुसार उनी शुक्रबार

भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल

काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो

Techie IT