Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रधनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ?

धनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ?


काठमाडौं । अहिले सहकारी ठगी प्रकरणमा जोडिएका नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको पक्ष र विपक्षमा अनेक मत प्रकट भइरहेका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको रकम घोटालामा गुरुङको नाम लिएपछि उनको पक्ष र विपक्षमा मतहरु प्रकट हुन थालेका हुन् ।

सहकारी अध्यक्ष गुरुङले धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ व्यवस्थापक रहँदा १२ देखि १४ करोड रुपैयाँसम्म दुरुपयोग भएको र उक्त घटनाबारे कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । ज्योती चार वर्षदेखि फरार सूचीमा छिन् । धनराजले भने ज्योतीसँग डिभोर्स भइसकेको र सहकारीको रकम अपचलनमा आफू दोषी नरहेको दाबी गर्दै आएका छन् ।

ठगी प्रकरणमा जोडिएपछि त्यसबाट जोगिन सांसद गुरुङले नक्कली डिभोर्स गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना पनि भइरहेको छ । अहिले उनै सांसद गुरुङ र पूर्वपत्नी ज्योती सँगै छन् र त्यो डिभोर्स नक्कली हो भन्ने देखाउन सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्ट आइरहेका छन् । त्यसैको नतिजा हो सांसद धनराज गुरुङ र ‘लभ भावी’को फोटो । सामाजिक सञ्जालमा अहिले सांसद गुरुङ एक युवतीसँग विमानमा चढिरहेको बेला खिचिएको जस्तो देखिने फोटोले बढी चर्चा पाएको छ । तर उक्त फोटो फेक भएको पुष्टि भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT