गृहपृष्ठ ∕ समाचारपत्र ∕ वरिष्ठ पाइलट लामा र पन्तलाई उडानमा प्रतिबन्ध वरिष्ठ पाइलट लामा र पन्तलाई उडानमा प्रतिबन्ध स्वर्णपत्र मंगलबार, २०८१ जेठ २२ गते, १०:३६ मा प्रकाशित समाचारपत्र काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले हवाई सुरक्षामा असर पर्ने काम गरेको भन्दै वाइडबडी ‘ए ३३०’का वरिष्ठ पाइलट विजय लामा र ‘एयरबस ३२०’ की भावना पन्तलाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएको हो। प्राधिकणले अर्को सूचना जारी नहुँदासम्मका लागि उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको हो। #वरिष्ठ पाइलट विजय लामा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न ४ नाटक: न्याय ५ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ६ मौसमीसँगको अधुरो प्रेम ७ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ८ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य