गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ स्वर्णपत्र बिहीबार, २०८१ भदौ २० गते, १४:४९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँग फेरि काम गर्न मन भएको बताएका छन् । अहिले पनि गायिका अधिकारीसँग निरन्तर कुराकानी हुने गरेको बताउँदै उनले फेरि सँगै काम गर्ने चाहना व्यक्त गरेका हुन् । समीक्षा अधिकारीको प्रशंसा गर्दै उनले भनेका छन्– उहाँको आवाज एकदमै राम्रो छ । उहाँसँग बेलाबेला हाइ हेल्लो पनि भइरहन्छ । एकचोटि फेरि उहाँसित काम गर्न मन छ ।’ एउटा टेलिभिजन अन्तरवार्तामा उनले समीक्षा अधिकारीबारे यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय शाह र अधिकारीबीचको सम्बन्धलाई लिएर नायिक पूजा शर्माले दिएको अभिव्यक्तिबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नायक शाह र गायिका अधिकारीबीच बलात्कार मुद्दा चलेको थियो । #पल शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका बजारमा आयो ‘कलेजी खाइ झानो’ काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको पिरिम लाउ है’ सार्वजनिक काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ४ हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न ५ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ६ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ७ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?