गृहपृष्ठ ∕ समाचारपत्र ∕ ममता र मुनापछि अमेरिकामा अर्का एक नेपाली युवक मृत भेटिए ममता र मुनापछि अमेरिकामा अर्का एक नेपाली युवक मृत भेटिए स्वर्णपत्र सोमबार, २०८१ भदौ १७ गते, ११:४६ मा प्रकाशित समाचारपत्र काठमाडाैं । पछिल्लो समय अमेरिकामा एकपछि अर्का नेपाली मृत भेटिन थालेका छन् । ममता काफ्ले र मुना पाण्डेको हत्या भएको चर्चा नसेलाउँदै अमेरिकाको मेरील्यान्डमा अर्का एक नेपाली युवक मृत भेटिएका हुन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएका हुन् । सन् २०१५ मा अमेरिका गएका उनी सन् २०२२ मा मेरिल्याण्ड पुगेका थिए । उनको शव नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ । उनको मृत्युको कारण भने पत्ता लागेको छैन । #मृत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ३ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ४ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ८ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति