गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रचण्ड भन्छन्- माओवादी नै नेपालको नयाँ शक्ति हो प्रचण्ड भन्छन्- माओवादी नै नेपालको नयाँ शक्ति हो स्वर्णपत्र आईतबार, २०८१ भदौ १६ गते, १३:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । नेपालगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुने पनि बताए । यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने पनि उनले विश्वास व्यक्त गरे । अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए । #पुष्पकमल दाहाल ‘प्रचण्ड’ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर… काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले… काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नागरिक सरकारले खोस्यो नेताका सुरक्षाकर्मी, ४९८ सुरक्षाकर्मीलाई बोलाइयो फिर्ता काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको ठूला उद्योगमा बिजुली काटेसँगै खेर गयो ३ सय मेगावाट बिजुली काठमाडौं । सरकारले ठूला उद्योगमा बिजुलीको लाइन काटेसँगै करिब तीन सय मेगावाट बिजुली खेर गइरहेको ऊर्जा उत्पादकहरूले जनाएका छन् । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ३ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने ६ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ७ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ८ सुशीला सरकारको मन्त्रिमण्डल विस्तार, मन्त्रीको सूचीमा फरार अभियुक्तदेखि विवादास्पद व्यक्तिसम्म