गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कोटेश्वरमा खाजाघरको नाममा वेश्यावृत्ति, पाँच बालिका र एक युवतीको उद्दार कोटेश्वरमा खाजाघरको नाममा वेश्यावृत्ति, पाँच बालिका र एक युवतीको उद्दार स्वर्णपत्र शुक्रबार, २०८१ भदौ १४ गते, १२:२२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । कोटेश्वरको एक गेस्ट हाउसमा वेश्यावृत्ति गराउने गराइएको खुलासा भएको छ । कोटेश्वरस्थित ‘कमलामाई खाजाघर एन्ड गेस्ट हाउस’बाट प्रहरीको मानव बेचबिखन ब्युरोले वेश्यावृत्तिमा लगाएका ५ जना बालिका र युवतीलाई उद्धार गरेसँगै उक्त खुलासा भएको हो । उद्धार गरिएकामध्ये दुईजना १५ र १६ वर्षका छन् । गेस्ट हाउस सञ्चालक रामेछाप घर भएका गोरे नेवा खड्गीले रकम असुलेर उनीहरूलाई यौन व्यवसायमा लगाएका हुन् । प्रहरीले गेस्ट हाउस सञ्चालक खड्गी र गेस्ट हाउसमा यौन धन्दा चलाउन ग्राहक खोज्ने सिन्धुलीका राजु साहीलाई पक्राउ गरेको हो । उद्धार गरिएका ३ जना युवतीहरू १८ वर्ष माथिका छन् । वेश्यावृत्ति गर्न बाध्य पारिएकाहरू सिन्धुपाल्चोक, काभ्रे र उदयपुरका हुन् । गेस्टहाउसमा आउने ग्राहकहरूसँग सञ्चालकले एकपटकको शारीरिक सम्पर्कका लागि १ हजार ५ सय र रातभरका लागि ८ हजार रुपैपाँ असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । #बेश्यावृत्ति तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट