Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रश्रीमान र देवर नै दुष्ट भएपछि…

श्रीमान र देवर नै दुष्ट भएपछि…


काठमाडौं । ललितपुरमा एउटी महिलामाथि आफ्नै देवरसहित तीनजना पुरुषले सामुहिक बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ । घरमा एक्लै भएका बेला देवर र देवरका साथीहरुले सामूहिक बलात्कार प्रयास गरेपछि ती महिला प्रतिकार गरेर उम्कन सफल भएकी थिइन् ।

तर, बिडम्बना ती महिलाका श्रीमानले उल्टै बलात्कार प्रयास गर्नेहरुलाई नै साथ दिएको खुलेको छ । असार ३० गते कुपण्डोलस्थित आफ्नै घरमा सामूहिक बलात्कारको प्रयास भएकी उनलाई प्रहरीमा उजुरी दिननै धेरै समय लाग्यो । अनेक उल्झनपछि उनले प्रहरीमा उजुरी दिइन् । प्रहरीले अहिले उनको नाम ‘जावलाखेल–२’ राखेर घटनाको अनुसन्धान गरिहेको छ ।

तर, अझै उनीमाथि बलात्कार प्रयास गर्नेहरु पक्राउ परेका छैनन् । उनका श्रीमानले उनलाई पटक–पटक घरायसी कुरा भएकाले पारिवारिक माहोलमै मिलाउन दबाब दिएका थिए । ३० वर्षीया ‘जावलाखेल–२’का श्रीमान पेसाले डाक्टर हुन् ।

‘जावलाखेल–२’ले देवरसँगै रौतहट विश्रामपुर नगरपालिका– ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ बस्ने ३५ वर्षीय सचिन यादव र परोहा नगरपालिका–४ घर भई ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय विपुल यादवविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT