गृहपृष्ठ ∕ मुख्यपत्र ∕ यसपालि बिहान रक्षाबन्धन नगर्न पञ्चांग निर्णायक समितिको आग्रह यसपालि बिहान रक्षाबन्धन नगर्न पञ्चांग निर्णायक समितिको आग्रह स्वर्णपत्र आईतबार, २०८१ भदौ २ गते, १०:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जनै पूर्णिमाको दिन बिहानै नहाइ–धुवाइगरी जनै फेर्ने र रक्षाबन्धन गर्ने प्रचलन छ । तर यसपालि भने नेपाल पञ्चांग निर्णायक समितिले बिहान जनै नफेर्न र डोरो पनि नबाँध्न आग्रह गरेको छ । समितिले एक विज्ञप्ति नै जारी गरेर दिउँसो १ बजेपछि मात्रै रक्षाबन्धन गर्न आग्रह गरेको हो । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा. डा. देवमणि भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । भदौ ३ गते साढे १ बजेअघि भद्रा परेकोले रक्षाबन्धनलगायत जनै पूर्णिमासम्बन्धी कर्म गर्दा हानि हुने बताइएको विज्ञप्तिमा उल्लेख छ । रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरुले १ः३१ कटाएर रक्षाबन्धन गर्न राम्रो हुने पनि समितिले जनाएको छ । #रक्षाबन्धन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? नेपाललाई थाहै नदिइन नेपाली भूगाग प्रयोग गर्ने विषयमा चीन र भारतले सम्झौता गरेर नेपाली स्वाभिमानमा गम्भीर प्रहार गरेको छ । स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक… काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा… काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए लोकप्रिय १ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे स्वागत ४ म त उभिएकै छु, तर कति समयसम्म ? ५ सिन्धुपाल्चोकका एमाले नेता-कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसमेत मेलम्चीमा (तस्वीरहरु) ६ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ७ पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक ८ सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा