गृहपृष्ठ ∕ समाचारपत्र ∕ खोलामा डुबेर बालकको मृत्यु खोलामा डुबेर बालकको मृत्यु स्वर्णपत्र सोमबार, २०८१ साउन २८ गते, १२:२४ मा प्रकाशित समाचारपत्र काठमाडौं । झापाको भद्रपुर नगरपालिका –१ स्थित देवी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बेलुका ५ बजे खोलामा खेल्ने क्रममा ती बालक डुबेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पु¥याएका थिए । अस्पताल पु¥याउनासाथ चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रियापछि पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । #मृत्यु तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले… काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५ सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय… काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । लोकप्रिय १ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ६ महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल ७ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक ८ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी