Techie IT
Tuesday, October 21, 2025 | मंगलबार, कात्तिक ४, २०८२
२०८२ कात्तिक ४, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रउत्तरी सिरियामा बम विस्फोट हुँदा १० को मृत्यु, १३ घाइते

उत्तरी सिरियामा बम विस्फोट हुँदा १० को मृत्यु, १३ घाइते


काठमाडौं । उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार मृतकमध्ये कम्तीमा चार जना टर्की समर्थित सिरियन नेशनल आर्मीका सदस्य रहेको बताइएको छ ।

कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले विस्फोटपछि विस्फोट स्थलमा बम आक्रमण गरेको थियो । बम विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

सिरियाको अलेप्पो प्रान्तमा अवस्थित अजाज सिरियाली सरकारविरुद्ध विद्रोहीको नियन्त्रणमा छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

Techie IT