गृहपृष्ठ ∕ मुख्यपत्र ∕ शिवपुरीमा हेलिकप्टर दुर्घटना, चारजना बेपत्ता शिवपुरीमा हेलिकप्टर दुर्घटना, चारजना बेपत्ता स्वर्णपत्र बुधबार, २०८१ साउन २३ गते, १४:५९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका हुन् । काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको छ र उद्धार कार्य जारी छ । #हेलिकप्टर दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ । कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ३ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ४ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी