Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रडेडिकेटेड र ट्रंकलाइन विवाद उत्कर्षमा, प्राधिकरणका दुई बोर्ड सदस्य निकालिए

डेडिकेटेड र ट्रंकलाइन विवाद उत्कर्षमा, प्राधिकरणका दुई बोर्ड सदस्य निकालिए


काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरण नेतृत्वबीच बढेको विवाद उत्कर्षमा पुगेको छ । डेडिकेटेड र ट्रंकलाइनको विषयमा बढेको विवादको परिणामस्वरुप सरकारले प्राधिकरणका दुईजना बोर्ड सदस्यलाई पदमुक्त गरेको छ ।

सरकारले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त गरेको हो । सरकारले उनीहरुलाई पदमुक्त गरेको पत्र साउन १८ गते पठाएको थियो।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै यसअघि दुवै जनालाई उर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा आफ्नो पार्टीबाट चुनाव लडाउने हल्लाले बजार तातिरहेका बेला घटनाक्रमले नयाँ मोड लिएको छ ।

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

Techie IT