Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेले गर्यो नेताको कार्यविभाजन, कुन प्रदेशको इन्चार्ज को ? (सूचीसहित)

एमालेले गर्यो नेताको कार्यविभाजन, कुन प्रदेशको इन्चार्ज को ? (सूचीसहित)

१७ नेता केन्द्रीय सदस्यमा मनोनीत


काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा ईन्चार्ज तोकेको हो ।

कुन प्रदेशको इन्चार्ज को ?

शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम

बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ ।

त्यस्तै बैठकले १७ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

मनोनीत केन्द्रीय सदस्यहरुः

सुवास कर्माचार्य, सिन्धुपाल्चोक
कुन्दन कुशवाहा,
जितेन्द्र देव सुनसरी,
रामप्रित रा सिरहा,
कृष्णभक्त पोखरेल, चितवन
कमलकृष्ण तिमिल्सिना, अछाम
गोविन्द पुन, सल्यान
केदार सिग्देल, तनहुँ
मनमोहन पौडेल, पर्वत
भरदेव जोशी, दार्चला

हरि उप्रेती, सर्लाही
इन्द्र भण्डारी, झापा
महेश बर्तौला, मकवानपुर
सरिता भुसाल, किसान महासंघ
प्रभा बराल, कास्की
मञ्जु शर्मा चालिसे, बागलुङ
आशा जवेगु, पाँचथर






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT