गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार ! बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार ! स्वर्णपत्र बिहीबार, २०८१ साउन १७ गते, ११:४९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । कारागारबाट उपचारका लागि अस्पताल लगिएका एक कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् । पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाटै फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०७९ साल फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । #कैदी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी काठमाडौं । नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेको छ । जसका लागि एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ । अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी,… काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन,… काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम केपी ओलीको पासपोर्ट रोक्काविरुद्ध पनि पर्यो सर्वोच्चमा रिट, छिट्टै सुनुवाइ… काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । १० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ४ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ५ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ८ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी