गृहपृष्ठ ∕ समाचारपत्र ∕ हिरासतमा रहेका एक युवाको मृत्यु हिरासतमा रहेका एक युवाको मृत्यु स्वर्णपत्र बुधबार, २०८१ साउन १६ गते, १२:३६ मा प्रकाशित समाचारपत्र काठमाडौं । झापाको काकडभिट्टास्थित हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको हो । उनी गए राति बिरामी परेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनलाई आम्दा अस्पताल धुलाबारीमा लगेको थियो । खड्कालाई प्रहरीले साउन १३ गते ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । #मृत्यु तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले एमालेको मतदानमा मोबाइल लान बन्देज नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ७ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन