गृहपृष्ठ ∕ विशेषपत्र ∕ शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म राजनीतिसँगै फस्टाएको अचारको व्यापार स्वर्णपत्र बुधबार, २०८१ असार ५ गते, १७:१३ मा प्रकाशित विशेषपत्र काठमाडौं । धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने आमधारणालाई परिवर्तन गर्ने प्रयास गरेकी छन् । अर्थात्, उनले राजनीति सँगसँगै उद्यम पनि गरिररहेकी छिन् । हो, नेकपा एमालेको पोलिट्ब्युरो सदस्यको जिम्मेवारीमा रहेकी नेतृ चौधरी अहिले अचारको उत्पादन र बिक्रीमा व्यस्त छिन् । पूर्वकमलरी शान्ता चौधरी नेपाली महिलाकी रोलमोडल हुन् भन्दा फरक पर्दैन । उनले भोगेका दुःख र गरेका संघर्ष कम्ति पीडादायी छैन । र, उनले पाएको सफलता धेरैका लागि प्रेरणादायी छ । हेर्नुहोस् भिडिओ #शान्ता चौधरी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु) हिमशृङ्खला अवलोकन र हिउँ खेल्न चाहने जो कोहीको लागि पनि सप्राइजले भरिपूर्ण ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको ‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित) काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले देशका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धर्म उस्तो कि देवी प्रतिभा ? धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल जिउँदो सहिदका मरेका सपनाहरु…(भिडिओसहित) देवकी तिमल्सिना समीक्षा, जो बाल्यकालमै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भइन् । द्वन्द्वका क्रममा अनेक सास्ती भोगिन् । जुन अदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित) विगत यस्तो छ कि, ओलीलाई अदालत फापेको छैन । र संयोग पनि यस्तो भइदियो कि, तीन वर्षअघि अदालतको परमादेशबाट सत्ताच्यूत सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित) काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ३ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ४ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ५ अमरेशले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि संसदमा लफडा, सभामुखसँग पर्याे चर्काचर्की ६ उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै