गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार स्वर्णपत्र बिहीबार, २०८२ साउन १५ गते, १०:२१ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै संचालकहरुलाई कार्यालयमा छलफलका लागि बोलाएर थुनेर राखेका छन् । कार्यालयमा थुनिनेमा फरार रहेका अध्यक्ष र सचिवका श्रीमतिहरु पनि रहेका छन् । असार १७ गते यो सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि वचतकर्ताले उनीहरुलाई कारबाहीको माग गर्दै आफ्नो वचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दवाव दिँदै आएका थिए । तर कसैगरी उनीहरु सम्पर्कमा नआएपछि दुई दिनअघि प्रहरीले फरार दुवैजनाका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ । बुधबार अपरान्हदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबीच छलफल भएपनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरुलाई रातभर निस्कन दिएनन् । बुधबार राति छलफलका लागि कार्यालयमा बोलाइएका सबै संचालकलाई भित्र थुनिएको र यो समस्या समाधान नहुँदासम्म निस्कन नदिने सदस्य लालबहादुर खत्रीले बताए । उनीहरुलाई सामान्य खानाको व्वस्था भित्रै गरिएको र यसको वास्तविकता नआउन्जेल बाहिर आउन नदिइने उनले जनाएका छन् । #सहकारी सञ्चालक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ भोटेकोशी नदिले बगायो लार्चाको पुल ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग