Techie IT
Tuesday, March 18, 2025 | सोमबार, चैत्र ४, २०८१
२०८१ चैत्र ४, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रहिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न


काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ।

मन्टेश्वरीदेखि कक्षा १२ सम्म करिब १२ सय बिध्यार्थी पठनपाठन गरिरहेको यो बिध्यालयको ३० औ अभिभावक दिवसको उद्घाटन नगर प्रमुख दिपक रिसालले पानसमा दिप प्रज्वलन गरि गरेका थिए ।

अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कक्षागत रुपमा थुप्रै बिध्यार्थिहरुले नेपाली कल्चरल नृत्य,गाएन,अभिनय,संगीत,अभिन प्रस्तुत गरेर अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए।

दुई दिन सम्म चल्ने उक्त अभिभावक दिबसमा रास्ट्रीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो। अभिभावक दिवसकै अबसरमा साङ्गितिक प्रस्तुती दिने सम्पुर्ण बिध्यार्थी कलाकारहरुलाइ बिध्यालयको तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

Techie IT