गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता स्वर्णपत्र बिहीबार, २०८१ असोज १७ गते, १०:४९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न प्रयास भइरहेको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद बालुवाटारबाट रास्वपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई… काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ३ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ४ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ५ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ६ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ७ रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा