Techie IT
Thursday, May 22, 2025 | बिहीबार, जेठ १०, २०८२
२०८२ जेठ १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रयुट्युवको ग्लोबल ट्रेण्डिङमा ‘कश्मिरे पछ्यौरी’

युट्युवको ग्लोबल ट्रेण्डिङमा ‘कश्मिरे पछ्यौरी’


काठमाडौं । बजारमा आएको ६ महिनापछि चलेको लोकदोहोरी गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

यो गीत युट्युबको विश्वव्यापी ट्रेन्डिङमा उत्कृष्ट १०० म्युजिक भिडिओको सूचीमध्ये ९८ नम्बरमा पर्न सफल भएको छ । गीतमा निश्चल दवाडीको शब्द–संगीत, बाबुकृष्ण परियार र दिपिका बयम्बुको स्वर छ ।

अहिले उक्त गीतको म्युजिक भिडिओको भ्युज २ करोड नजिक पुगिसकेको छ । गीतको भिडिओमा गायक बाबुकृष्ण र मोडल केपिना गोतामेले अभिनय छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

Techie IT