गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ भोटेकोशीमा खस्यो मोटरसाइकल, चालक सकुशल भोटेकोशीमा खस्यो मोटरसाइकल, चालक सकुशल स्वर्णपत्र सोमबार, २०८१ भदौ २४ गते, १७:१३ मा प्रकाशित सम्पूर्णपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे–धुस्कुन–पिस्कर सडकखण्डको एकै स्थानबाट दिनहुँजसो मोटरसाइकल भोटेकोशी नदीमा खसेको छ । बाह्रविसे नगरपालिका– ४ मा पर्ने उक्त स्थानबाट भदौ १० गते एउटा मोटरसाइकल भोटेकोशी नदीमा खसेको थियो । उक्त मोटरसाइकल खसेको भोलिपल्ट फेरि त्यहीं ठाउँबाट अर्को मोटरसाइकल नदीमा खसेको त्रिपुरासुन्दरीका पूर्ववडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । रिसालका अनुसार भदौ ११ गते बिहान साढे ८ बजेतिर प्रदेश २–०५०–७७७२ नम्बरको मोटर साइकल भोटेकोशी नदीमा खसेको हो । मोटरसाइकल नदीमा खस्दा चालक नवराज खत्री र उनकी छोरी सामान्य घाइते भएको रिसालको भनाइ छ । खत्री आफ्नी छोरीलाई विद्यालय पुर्याउन जाँदै गर्दा दुर्घटना भएको हो । मोटरसाइकल नदीमा खसेदेखि निरन्तर खोजी भइरहेको तर अझैसम्म फेला नपरेको रिसालले बताए । #मोटरसाइकल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका बजारमा आयो ‘कलेजी खाइ झानो’ काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको पिरिम लाउ है’ सार्वजनिक काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट